Это видео недоступно.
Сожалеем об этом.
सयकडा तीन रुपियाँ ब्याजले गर्दा परदेशीकाे लास बाकसमा | New Live Deuda Jayraj Bhatta Vs Ibsu Sanjyal
HTML-код
- Опубликовано: 17 окт 2023
- सयकडा तीन रुपियाँ ब्याजले गर्दा दशैकाे बेला परदेशीकाे लास बाकसमा || New Live Deuda 2080 / 2023 By Jayraj Bhatta Vs Ibsal Sanjyal, Prapti Bhatta || Ganmeshwor Gadi Gai Raichha. Only On '𝗝𝗮𝘆𝗿𝗮𝗷 𝗕𝗵𝗮𝘁𝘁𝗮' Official RUclips Channel.
♪ Original Song :
Ganmeshwor Gadi Gai Raichha
♪ Vocal:
Jayraj Bhatta
Purnakala B.C.
♪ Lyrics/Music:
Jayraj Bhatta
Ganmeshwor Gadi Gai Richha Original Music Video Link:-
• New Deuda Song Ganmesh...
Ganmeshwor Gadi Gai Richha Original Music:-
• Ganmeshwor Gadi Gai Ra...
#newlivedeuda#ibsusanjyal
#LaasAauchhakiBakashMa
#TyarTyoubarRullaTulla
#WollaPallaGharkaManchhe
-----------------------------------------------------------------------------
Lead Male Singer
🎤Jayraj Bhatta
Lead Female Singer
🎤Ibsal Sanjyal
🎤Prapti Bhatta
-----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Prabhuraj Pandey
🎤Hikmat Shahi
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Kamala Shahi
🎤Sima Nepali
-----------------------------------------------------------------------------
Musician Team:
♬Sarangi :-
Rajesh Gandarva
♬Keyboard :-
Mitra Adhikari
♬Flute :-
Arun Adhikari
♬Madal :-
Ghaman Rana
Lukman Gharti
♬ Dholak :-
Khem Rana Magar
-----------------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Chandan Bohora
🎥 Kousik Boss
-----------------------------------------------------------------------------
Management:
Krishna Malla Thakuri
Harish Dhital
-----------------------------------------------------------------------------
🎵Lyrics:-
केटी: त्यार त्युबार रुल्ल टुल्ल आइजा बाज घर
आफ्नु भन्नू कोहि आछिन कैका परु भर
केटा: साहु छुट्टि दिदैन मलाइ कसरी आउँ घर
लास आउँछकि बाकसमा लागिरन्छ डर
केटी: त्यसो किन भन्छौ प्यारा चिरिन्छ यो छाती
भाबिनिले घात गर्यो हामी दुखी माथी
केटा: खाडी मुलुक तातो हावा पचास डिग्री घाम छ
कै घडी कसोप हुन्छ समुद्रमा काम छ
केटी: रात निद नाइ दिन भोक नाइ साहुको लाग्यो रिन
दुखैमा जिन्दगी बित्यो फर्किन्नाकी दिन
केटा: सयकडा तीन रुपियाँ ब्याज छैन तिर्याको
कमाउला जमाउला भने म पर्देस छिर्याको
केटी: अब भेटु कैले होला सुर्ता उडि बाइगो
यति माया क्या लाग्दो हो मेरा चल्या साइको
केटा: बग्दा बग्दा खोली भैगै आशुको धरानी
आगौँ साल भेट होइजाला रैभन्या परानी
केटी: धुरिमाथी काग कराउँदो पर्देशीलाई डाक्तो
बाबा काँछन भन्दी छोरी झन रुन्या मन लाग्दो
केटा: मुसुक्क हाँसिजा सुवा पिर चिन्ता हराइदे
सुनाइदे छोरिको डाको दुई कुणा गराइदे
छोरी: छकाल छकाल भर्भराउन्या आगो बल्याको छ
बाबा तम्रा सौराणिले मुटु जल्याको छ
केटा: कैले भोकै बस्याको छौँ कैले खायाको छौँ
मुटुको टुकुरा छोडी पर्देशव आयाको छौँ
छोरी: नौला लुगा लगाएर हुदा रंगी चंगी
तेरा बाबा काँछन भन्दा मेरा साथी संगी
केटा: कैले भोकै बस्याको छौँ कैले खायाको छौँ
मुटुको टुकुरा छोडी पर्देश आयाको छौँ
छोरी: नौला लुगा लगाएर हुदा रंगी चंगी
तेरा बाबा काँछन भन्दा मेरा साथी संगी
केटा: जन्म भै गरिबका कोख कर्म रैछ उसि
लुगा लत्ता पठाइदिउँला लायाइ हाँसी खुसी
छोरी: ओल्ला पल्ल घरका मान्छे खान्ना मीठो मीठो
हाम्रा घर दुई छाक टार्न्या छैन चामल पिठो
केटा: घरको खुसी फर्काइ ल्याउँलो तिरी आउँलो रिन
थोक्कै छन कटाउना अब यी दुखका दिन
-----------------------------------------------------------------------------
Jaya Prapti Music Pvt. Ltd.
Machhapokhari-16, Kathmandu, Nepal
Contact Us At:- 9841431508 / 9849610635
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Jayraj Bhatta. Embedding to a website is allowed.
म काभ्रेको मान्छे याे गितले मेराे एकदम मन छाेयाे,जहाँभएपनि हामी नेपाली एक छाै,पुर्व देखि सुदुरपश्चिम सम्म
Always daju❤
ध्न्याबाद सर
Ma chitwon ko 7 choti heri sake
हामिलाइ नेपाली भाषाले अलिक चेपेको छ नत्र हाम्रो पश्चिम तिर का गीत हरु सिधै मन मुटु सङ्गै जोडियेका हुन्छन
Tq so much hjr
यो भाषा तेति रामरो संग बुझदिन तर जति बुझछु तयो शबदले मुटु नै छुनछ तेसैले समय पाय पछि सरच गरेर सुनछु 🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤धन्यबाद हजुर देउदा सस्किर्ती लाई माया गर्दिनु भाको मा 🙏🙏🙏🙏
परदेशी श्रीमानको बाटो पर्खाईमा भएकी श्रीमती र छुट्टि नपाएर घर आउन नपाएको श्रीमान विचको माया पिरती ❤
Tq
आहा😊यहि बेला हो आफ्नो संस्कृती माथी गर्व लाग्ने❤
Tq
सलुट छ दुई कलाकार लााई यो पाखे शहर मा हामरो मोैलिक गित अझै जिबित छ❤🙏🙏
Tq so much
❤❤❤❤❤❤❤
देउडा नसुन्ने म जस्तै खोजीखोजी tiktok बाट हेर्ने आउने कति जना हुनुहुन्छ साथीहरु।❤
Ma
Ma pani tik tok ma dekherw khoji khoji hereko ❤️
I am also
@@purnimakhadka2019😊😊😊😊😊❤
ma pani ho
कसम आखा बाट आंसू नै आयो सुनेर 😢 धेरै मन छोयो. 😢
धेरै राम्रो देऊ डा. सलाम छ सबैलाई ❤🙏
Tq so much hjr
देउडा गित साच्चिकै राम्रो र मनछुने शब्द प्रहार हुदो रहेछ म छोयो
Tq
गित सुन्दै गर्दा प्रदेश मा बस्ने बुबा मम्मी को सारै नै याद आयो। मेरो जिन्दगी सङ मेल भएछ। thank so much this team....❣️❣️
Tq so much
Tq
इबसु के साथ जो बच्ची गा रही है उसके मुँह से बाबा बड़ा प्यारा लग रहा है ।गीत संगीत इतना सुन्दर है कि सुनकर असीम शांति महसूस हो रही है ।इबसु के गले में तो माँ सरस्वती बसती हैं ।
उ उनकी बेटि बहुत अछ्छा गाती हे
गीत सुनेर आखा बाट आसु आयो 😢 कति मिठो गीत धेरै माया छ दुबै जनालाई❤️😘
tq so much hajur
धुरी माथि काग कराउदो
ए,, प्रदेशी प्रदेशीलाई दाकदो
बाबा कहाँ छन् भन्दी छोरी
ए,, प्रदेशी झन् रुन मन लाग्दो
वा वा क्या गजब शब्द।
बल्ल मनले रोजेको र खोजेको गित आयो , धन्यवाद सम्पुर्ण ठिम लाई ❤❤❤
Tp so much you hjur ❤❤❤
Tq
चाडपर्व को वेला परदेशी लाई यो गीत सुन्दा कती धेरै याद आउंछ होला😢😢अत्यंत मार्मिक शब्द❤
yes!!😔
@@Puskar_khadka10 ववव
Yes 🥲🥺
Tq
सबै शब्दमा आँसु मात्र आउँछ सबै पीडा पोखिएको छ गरिबी जिन्दगी संग मेल खान पुग्यो धन्यवाद सबै जनालाई 🙏🙏🙏🙏
Tq
Tq
दशै तिहार आएको बेला यो गीत सुन्दा आफै आखादेखी आँसु आयो म प्रदेशिको😢😢
यति मार्मिक गितका सर्जक तथा कलाकार लाई सलाम सु प का भाकालाई उचाइमा पुर्याउने ईब्सल बहिनिलाई अझै उचाई मिलोस् शुभकामना
Tq so much
यो गित सुनेर मेरो आखा बाद आसु आयो कति मिठो गित म पनि बिदेश बसेको हो love you song nepali dauda❤❤❤❤
Tq
aaha मेरो दादा को यो गित मैले प्रप्ती भाप्पा जत्रो छन्ज्या सुनेको थे उति बेला यो गित सुनेर मेरा इजा रोय को आज याद आयो ❤❤❤ i miss you daju ❤❤🙏🙏🙏🙏🙏💐💐🌹
tq so much hajur
कली युग मा सत्य युग गाना सुन्न पाउँनु पनि धन्य हो प्रभु जय नेपाल ❤🇳🇵❤
Q qlqq ql
Q
आहा कति राम्रो गित मेरो मुटु खायो बधाई छ सप्मण लाई बिजय दसैं को शुभकामना छहै
Tq
सुदुरपश्चिम को भाषा हो यो एकदमै मन छुने भाक को लागी धन्यवाद 🙏🇳🇵
म गोर्खाली हो , म खासै देउडा भाषा बुज्दिन तर यो गित सुनेर मन नै छियाछिया भयो मन छुने शब्द अनि उदाउदै गरेका बहिनीका स्वर ❤️
गित सुनेर आखा बाट आशु आयो 😢कति मिठो गित धेरै माया छ दुवै जना लाई ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Tq sir
बल्ल मन्ले रोजेको र खोजेको गित आयो सम्पुर्ण टिम लाई बधाई छ ❤️❤️❤️👌👌👌
Tq
बैनी तिम्रो प्रतिभा को येक दमै सम्मान छ ❤❤❤❤❤❤❤
Tq
बधाई छ जयरा गुरु र डल्ली नानीहरुलाइ
Tq sir
आहा अति सुन्दर प्रदेशको पिडा गीत सुन्दा मनै भाबुक भयो, बधाई छ जयराज सर लाई र इस्बु बहिनी लाई।❤❤❤
Tq so much
सुन्दा सुन्दै आशु आय धेरै राम्रो गित मलाई धेरै मन परेको गित हो दसै को सबै लाई शुभकामना
फुलेको बाबरी फूल जस्तै मीठो देउडा गीत बधाई छ कलाकारभाई बहिनी हरुलाई ।🌹🙏
Tq
म प्रदेशी को मन नै छुयो दशै कि बेला मार्मिक शब्द छन् 😭😭😭😭😭😭
Tq
Barist deudagayak Mr jaiyaRaj bhtt and Bal gayaka Ms isbusanjayal allkalakar thanks super songs
Tq so much sir
आहा यो गित सुनेर खाडि मुलुक मा हुने नेपाली लाइ कति रुवाछ।
जय नेपाली गीत संगीत 🙏🙏 अति राम्रो
Tq
Tq
मेरो प्रदेशमा त कोहि छैन तर पनि यो गित यति राम्रो' लाग्यो कि जति सुने नि धौ न हुने ,, सम्मान छ गाएक र गायिका जिहारुलाई 🙏🙏🙏❤️💖
Tq
देउडा गित साच्चिकै राम्रो र मनछुने शब्द प्रहार हुदो रहेछ म छोयो ❤❤❤❤❤❤
Tq
निकै मार्मिक गित, साह्रै मन छोयो❤❤❤👏👏 सबैमा बिजयादशमी २०८० को हार्दिक शुभकामना ❤❤🙏🙏
Tq
जमना मा सुनेको गित तर आज लाईभ दोहोरी सुन्न पाईयो जयराज दाई अनि ईब्शु बहिनी प्रप्ती नानि लाई झिक्कै बधाई छ सफलता को शुभ कामना सबै जनाले हेरेर लाईक कमेन्ट गरि दिनुहोला धन्यबात साथै यही आउदै गरेको बिजया दसमि तथा शुभ दिपावलि को सबै नेपाली हरु मा शुभ कामना छ (अम्मर क्षेत्रि डोटेलि) प्रदेशि हाल दोहा कतार 🇶🇦🇶🇦
tq so much hajur
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
अति राम्रो छ सफलताको कामना भट्ट ज❤
Tq
देउडा गित साच्चिकै राम्रो सधै सुन्ने गर्छु ।
विजयादशमीको शुभ अवसरमा शुभकामना सहित हजुरको यो कला गला को उच्च सम्मान गर्दछु
Tq so much
प्रदेशी गएका दाजुभाइ को जीवन सङ मिलखायो 😢आखबाट आँसु आयो😢धेरै धेरै धन्यवाद छ😢😢बडादशैको सबैलाई सुभकामना❤❤❤❤😢
qy qr
Tq
Bahut bahut Sundar song fb se thode dere dekhane aya tha yaha aki to bena sune janka man hi nahi kar raha
Pahile bar me aap logo ka fan ho gya hu me
Good job
My frome uttrakhand I like song
Love you all guys 💖 💝
साचिकै अत्यान्तै मार्मिक गित आँखा बाट आँसु नै खस्यो😢
Tq
मन सारै रोयो यो गित ले 😢😢😢😢😢😢😢😢
सारै राम्रो👍 गित 😢
Tq
साचिकै सुन्दा सुन्दै आँखा रसायो धेरै राम्रो गित 🙏🙏🙏🙏
Tq
अती मीठो गित धन्याबाद सबै जनालाई र यी बैनिको झनै मीठो स्वर
ल म एक दम पुर्ब को हो म बुज्दिन डेउडा तर टिक बाट हेरेर आको हेर्नू अनि सुन्नु राम्रो लाग्यो सबै नबुझे पनि
सारै मन छाेयाे , बडादशैकाे सबैमा शुभकामना ।❤❤❤
Tq
यो डेउडा सुन्दा आँखा बाट आँसु नई आयो। सलाम छ सम्पूर्ण टीम लाई
Tq
Wow nice कठै कठ
Thanku So Much Hajur
सबै सब्द न बुझेपनि बुझिने सब्दले साह्रै मन छुने गर्द्छ!
धन्यवाद छ जयराज भट्ट सर लाई ईब्सु सज्याल बैनी संग मिठो गित लियर आउनु भयको रहेछ भट्ट सर कि छोरी पनि मिठो डेउडा गाउने भैसकी छिन बधाई छ नानु लाइ
Tq
कति राम्रो गित धन्यवाद दुबै जनालाई
आहा प्रदेशी लाई रुवाई छाडयो यो गितले यो दसै तिहार को बेला यस्तो गित सुन्दा कस्को मन नरोला अब अर्को गित प्रभुराज र ईष्बु बनैनी को आवाज मा चाडै सुन पायो
हस धन्यवाद हजुर
परदेशी गीत सारै मन पर्यो जयराज जी ❤!!!......
आहा कति मिठास छ।। अनि तेसैमा पिरमर्का पोख्दै । अल्लि अल्लि बुझ्दैन तर मन खायो।
बल्ल प्रदेशि को मन छुने गित आयो आहा कति राम्रो गित है त ❤❤
मैले रेडियोबाट एकदमै धेरै बजाउने गित आज लाइभमा सुन्दा अतिनै मन पर्याे बधाई छ इब्सल बहिनी र जय राज सर शुभकामना छ गितकाे लागि❤❤❤❤❤
कस्म् यो गित ले सारै मन् छोयो धन्यवाद सबैलाई❤❤❤❤❤❤
राम्रो छ गीत।
म धादिङ को मान्छे भएर आज पहिलो चोटि डेउडा सुन्दैछु अत्यान्तै मार्मिक डेउडा❤❤
❤❤❤
सारै मन छोयो यो गीतले 10 चोटि सुनेर पनि फेरि सुन्न मन लाग्छ
दिक्रा देबि ,पबित्रा भन्डारि पछि तिम्रो पाली डेउडामा तहल्का मचाउने,! सर्च गरि गरि सुनिन्छन सबै गित हरु,
tq so much hajur
मन नै छियाछिया भयो कति मन छुने सब्द र स्वोर❤
सारै निकाे गित
मन छोयो यो गीत ले 😢😢
मार्मिक देउडा गित शुभकामना छ
जति सुने पनि सुनौ सुनौ जस्तो लाग्छ यो गिद ले मनै छिया छिया बनायो😢😢😢😢😢
मार्मिक गित मन नै छुयाे 😢😢😢😢दशै का बेला स्वयम भागि रहेकाे अबस्था😭😭😭😭
मेरो सुन्दर सुदूर पश्चिम मेरो प्राण ❤
अति मार्मिक गीत
आहा!❤ यस्ता प्रतिभा देखेपछि आफुलाइ पनि केही गर्ने आट आउछ ❤❤❤
Super lok Deuda songs love you all❤❤❤❤❤❤❤❤
Tq so much
जति सुने पनि मन अगाउन ❤❤
Tq
सुदूपश्चिमाञ्चल ❤ जय जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
यो गीत सुन्दा त मेरो आँखामा आँसु आयो miss you sister and dada ❤❤❤
Tq so much
गीत सुन्दा सुन्दै आँखा बाट आँशु झरेको थाहै पाएन 😢😢😢
शब्दले मुटु नै छोयो सबै टिमलाइ धेरै धेरै धन्यबाद बडा दसैको सुभकामना 🌹♥️🙏
म मोरङको मान्छे तर पनि मलाइ एकदमै राम्रो लाग्छ मार्मिक मन छोयो
Wow ankha nai rasayo kati mitho deuda
भयान गर्ने कुनै सब्द छैन ❤❤❤❤
Tq so much
सारै राम्रो गित🎉🎉
Very nice jayaraj dai
दाइ हजुर लाइ कोटि कोटि नमन ❤सन्जोक बस ले पनि भेट भयो आगामि दिन मा पनि शुभकामना ❤❤
Ma mahendranagar Dekhi dhairai ramro deuda song
अहिले सम्म कै टप न१ गिद
उत्कृष्ट रचना धन्यवाद सम्पूर्ण टिमलाई सफलताको कामना।
Tq
Aaha Kati ramro
Ek dam dami
संगित जुन क्षेत्रकाे भएनि नेपाली पनमा नेपालीकाे मन त छुने नै रहेछ
बधाई छ सम्पुर्णमा सफलताकाे शुभकामना
खुसी लाग्यो जम्दार साप
जयराज भट्ट ज्यु मेरो फेबरेट गायक हुन
❤❤❤❤🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ congraculation बुनु प्राप्ति भट्ट
Thanks for hole entire team sing this song for this festival time.
Tq
Please यस्ता यस्ता भिडियो upload नगर्नु jayaraj sir
हामी परदेशी लाई मन थाम्न सकिन
यो भिडियो हेरेर 3 दिन सम्म रुदैछु
Sarai ramro। Git। Man chhoto
Akdam ramro xa rell voice ati ramro sahed hamro nepal ma kasai ko pani xaina hola man xoyo rirdai dekhinanai dhane bad xa saliut xa sir
Ani ibsu nanu lai
Bhatt G दामि गाना छ
Tq hjr
Aaha kati ramro ❤